नेकपा एमाले बुढानिलकण्ठ नगर अधिवेसनमा को को बने १३ वडाबाट प्रतिनिधि ?

नेकपा एमाले बुढानिलकण्ठ नगर अधिवेसनमा को को बने १३ वडाबाट प्रतिनिधि ?

कपन अनलाइन
काठमाडौं, चैत १२।

नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसनका लागि प्रतिनिधि छनौट सकिएको छ। चैत १६ र १७ गते हुने नगर अधिवेसनका लागि नगरका १३ वडा र जनसंगठनहरुले प्रतिनिधि छनौट गरेका छन।

को को बने नगर अधिवेसनमा प्रतिनिधि ?

वडा नं १ :

१. नबिन श्रेष्ठ

२.अर्जुन तामाङ

३. विक्रम श्रेष्ठ

४. पुस्पा भण्डारी

वडा नं २ : 

१) राजेन्द्र श्रेष्ठ
२) जय बहादुर लामा
३) मिलन श्रेष्ठ
४) सुनीता थापा
५) जर्मीना अधिकारी
६) सीता दनुवार
७) सिरीश पौड़ेल
८) अनीता मिजार
वडा नं ३ :
१.गणेश कुँवर
२.विक्रम राज श्रेष्ठ
३.दुर्गा परियार
४.ध्रुव बहादुर कार्की
वडा नं ४ :
१. कमला पन्त
२.राजेन्द्र खड्का
३. गोपाल श्रेष्ठ
वडा नं ५ :
१.चन्द्र मान रोक्का
२.नारायण दुलाल
३.चण्डिका मानन्धर
वडा नं ६ :
१.रवी खड्का
२. मुना महर्जन
३.बसन्त तामाङ
४.लक्ष्मी ढकाल (मीना)
वडा नं ७ :
१.मंगलदास महर्जन
२.गङ्गा लाल महर्जन
३. प्रमिला महर्जन
४.मान बहादुर गिरी
वडा नं ८ :
१ .कुमार खत्री
२ .गोमा मग्रान्ती
३ .सबिता पौडेल
४ .शैलेश के सि क.
५.सन्तोष कुमार अर्याल
वडा नं ९ :
१.दिलिप थिङ्ग
२. मिना बिस्ट
३.निपेन्द्र थापा
४.पुरुषोत्तम खड्का
वडा नं १० :
१.धुर्व प्रसाद भट्टराई
२. बसन्त राज रिजाल
३, नवराज देउजा
४.राजेन्द्र अधिकारी
५.सिता कार्की
६.कमला कार्की
७.सुशिला परियार
८.निरकाजी राई
वडा नं ११ :
१.धुर्व प्रसाद घिमिरे
२.कपिल पौडेल
३.डल्ले लामा
४. सरु न्यौपाने
वडा नं १२ :
१, राजु पुडासैनी
२. विष्णु प्रसाद भट्टराई
३. सिपि आचार्य
४ . अजय कुइकेल
५. प्रमिला खतिवडा
वडा नं १३ :
१) कृष्णदेबि श्रेष्ठ
२) संगिता श्रेष्ठ
३) रबिना श्रेष्ठ
४) मंगल नगरकोटि
५) धनलाल श्रेष्ठ
६) शिशिर श्रेष्ठ
७) कृष्ण श्रेष्ठ
८) सन्दिप श्रेष्ठ
९) राममाया बिक
तपाइँको प्रतिक्रिया ।