नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपसचिवमा देवेन्द्र थापाले दावी गर्ने ….

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपसचिवमा देवेन्द्र थापाले दावी गर्ने ….

कपन अनलाइन
काठमाडौं, चैत १२।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपसचिवमा देवेन्द्र थापाले दावी गर्ने भएका छन। चैत १६ र १७ गते हुने नगर अधिवेसनमा उपसचिव पदमा आफ्नो दावी रहने बताउदै थापाले आन्तरिक छलफल र तयारी सुरु गरेको बताएका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १२ को इन्चार्ज रहेका थापा लामो समयदेखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय बन्दै आएका छन।

साविक कपन गाविसमा नेकपा एमालेको संगठन  निर्माण र विस्तारको प्रारम्भिक चरण देखि नै संगठित थापा साविक वडा नं १ कमिटीको अध्यक्ष समेत रहेका थिए।

राजनीति संगै लायन्स क्लव इन्टरनेसनल लागयतका सामाजिक अभियानमा संलग्न रहेका थापाले उपसचिवमा दावी गरे संगै सो पदमा दावेदारहरुको शंख्या दर्जन भन्दा बढी भएको छ।

 

तपाइँको प्रतिक्रिया ।