बुढानिलकण्ठ नगरपालिकामा रोजगारको अवसर !

बुढानिलकण्ठ नगरपालिकामा रोजगारको अवसर !

कपन अनलाइन

काठमाण्डौ, चैत ७।

बुढानिलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि विभिन्न पदमा आवेदन मागेको छ। नगरपालिकाले सुचना प्रकासित गर्दै ति पदहरुमा सुचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन सकिने जानकारी दिएको छ ।

थप जानकारीका लागि :

तपाइँको प्रतिक्रिया ।