दुइ मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाडौं, फागुन २६।
आकाशमा उदाउछन् चन्द्र सूर्य
सबलाई झलमल पार्दछन् चन्द्र सुर्य
प्रत्येक दिन रमणीय उज्वलता भर्दै
आनन्द तिरेक बनाउछन् चन्द्र सुर्य ।
खुशीले मानव चहल पहल गर्दछन्
रमणीयतालाई पलपल भर्दछन्
सब मानव चाहन्छन जीवन हराभरा
त्यसैले अन्धकार नासेर सफल बन्न खोज्दछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।