कागेश्वरी मनोहरा नगरपालिकामा रोजगारको अवसर !

कागेश्वरी मनोहरा नगरपालिकामा रोजगारको अवसर !
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।
कागेश्वरी मनोहरा नगरपालिकामा क्षयरोग मुक्त अभियान कार्यक्रम संयोजक पदमा आवेदन माग गरेको छ।नगरपालिकाले सुचना प्रकासित गर्दै योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने जानकारी दिएको छ ।
थप जानकारीका लागि :


तपाइँको प्रतिक्रिया ।