बुढानिलकण्ठमा मेडिकल अधिकृतको प्रारम्भिक छनौटमा १२ जना, को को परे ?
कपन अनलाइन
काठमाण्डौ,फागुन ६।
बुढानीलकण्ठ नगरपालिकाले मेडिकल अधिकृत प्रारम्भिक छनोट नतिजा सुची सहित प्रकाशन तथा अन्तर्वार्ताको लागि सुचना सार्वजनिक गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका करार सेवाको लागि बिज्ञापन नम्बर ०६-८०/८१ मेडिकल अधिकृत अधिकृतस्तर आठौंतहको पदमा बिज्ञापन माग अनुसार परेको निवेदन अनुसार बूढानीलकण्ठ नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ बमोजिम मूल्याङ्कन मूल्याङ्कन गरि आवेदन स्वीकृत भएका उम्मेदवारीहरूको प्रारम्भिक योग्यताक्रमको सूचीमा छनोट भएका जानकारीको लागि नगरपालिका उक्त सूचना जारी गरिएको हो।
को को परे छनौटमा ?
तपाइँको प्रतिक्रिया ।