बौद्ध रामहिटीमा गौहत्या स्थिति तनावग्रस्त
कपन अनलाइन श्रावन २३/ बौद्ध रामहिटी कैलाश बोद्धि स्कुल नजिकै गौहत्या गरिएको भेटिएको छ। आज बिहान दुई गाईका बाछा हरुको हत्या गरिएको अवस्थामा भेटिएका हुन् ।
यतिबेला रामहिटी क्षेत्रमा तनाबको स्थिति रहेको छ, यस सम्बन्धमा कपन प्रहरी प्रभागका प्रहरी निरिक्षक शिब बुढाथोकीसँग जानकारी लिग्दा भने ” दुइ गाईका बाछा हरु काटिएको र एक बाछाको आधा शरीर घटना स्थलमा भेटिएको छैन् ।” थप समाचार हामी केहीबेरमा यहिँ पोस्टमा अपडेट गर्ने छौ
अपडेट :
अपडेट :
अपडेट :
तपाइँको प्रतिक्रिया ।