नेकपा एमाले धादिंगको जिल्ला अधिवेसनमा लफडा ,एक जनाको हात भाचियो ….

नेकपा एमाले धादिंगको जिल्ला अधिवेसनमा लफडा ,एक जनाको हात भाचियो ….

कपन अनलाइन

काठमाण्डौ ,माघ २१।

नेकपा एमाले धादिंगको जिल्ला अधिवेसनमा लफडा भएको छ।

जिल्ला अधिवेसनका क्रममा जिल्ला कमिटीका अध्यक्षले अध्यक्ष मण्डल र मनोनीत प्रतिनिधि घोषणा गर्ने क्रममा एकलौटी गरिएको भन्दै भएको विरोध प्रदर्शनका क्रममा पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाचिएको नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जारी गरेको वक्तव्यमाँ उल्लेख गरिएको छ।

अधिवेसन शुरू भएको पहिलो र दोश्रो दिन असहज परिस्थिति सृजना भएको भन्दै अध्यक्ष ढुंगेलले अर्को सुचना जारी नभएसम्मका लागि अधिवेसन स्थगित भएको जानकारी दिएका छन ।

वक्तव्य :

तपाइँको प्रतिक्रिया ।