मानिस भेटिएको सुचना !

मानिस भेटिएको सुचना !

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

सोलुखुम्बु नेचा गा.पा. ४ फुर्के घर भइ कपन काठमाडौंमा भतिज चित्र राइकोमा भेटघाटका लागि आउनु भएका बर्ष ७० को नौधन राईले भेटिएकोले सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

बाटो भुलि आफन्तको ठेगाना पत्ताल गाउन नसकेको र निजसंग कुनै आफन्तको सम्पर्क नम्बर समेत नभएको हुँदा निजलाई यस कार्यालयमा ल्याइ राखिएको जानकारी दिदै कपन प्रहरीले   ९८५१२८३९११ माँ सम्पर्क गर्न अनुरोध गरेको छ

तपाइँको प्रतिक्रिया ।