नेकपा एमाले टोखाका वडाहरुको अधिवेसन मिति तय,कुन वडाको कहिले ?

नेकपा एमाले टोखाका वडाहरुको अधिवेसन मिति तय,कुन वडाको कहिले ?

कपन अनलाइन
काठमाडौं, माघ ११।

नेकपा (एमाले) टोखा नगरकमिटीको  मंगलबार बसेको बैठकले वडा अधिवेशनको मिति तय गरेको छ ।

पार्टी पोलिट्ब्युरो सदस्य आनन्द प्रसाद पाखरेलको प्रमुख आतिथ्यतार नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा बसेको बैठकले वडा अधिवेशनको मिति तय गरेको हो  ।

टोखा नगरपालिका वडा नं र ७, ८, ९ र ११ को वडाअधिवेशन यही माघ १३ गते गर्ने निर्णय भएको  छ भने वडा नं  १० को माघ १६ गतेवडा नं  १ र ६ डाको अधिवेशन माघ २६ गते हुनेछ ।यस्तै वडा नं  २, ३, ४ र ५ को अधिवेशन माघ २७ गते गर्ने निर्णय नगर कमिटीको बैठकले गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।