बझाङ केन्द्रविन्दु भएर भूकम्प गयो

बझाङ केन्द्रविन्दु भएर भूकम्प गयो

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति साढे ११ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु पातालचौर आसपास थियो ।भूगर्भविदहरु सिंगो नेपाल भूकम्पको अति जोखिम क्षेत्रमा रहे पनि पश्चिम नेपालमा झन् बढी जोखिम रहेको बताउँछन् । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमम पश्चिममा गरी ठूलो जनधनको क्षति पुगेको थियो ।

तपाइँको प्रतिक्रिया ।