जन उद्दार मावी बुढानिलकण्ठ-१३ को अध्यक्षमा टिकेस नारायण श्रेष्ठ, को को बने सदस्यहरु ?

जन उद्दार मावी बुढानिलकण्ठ-१३ को अध्यक्षमा टिकेस नारायण श्रेष्ठ, को को बने सदस्यहरु ?
  1. कपन अनलाइन

काठमाण्डौ,पुस २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको जन उद्दार मावीको व्यवस्थापन समिती अध्यक्षमा टिकेस नारायण श्रेष्ठ चयन भएका छन। विद्यालय व्यवस्थापन समितीको आज बसेको बैठकले टिकेस नारायण श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो।

व्यवस्थापन समितीको सदस्यमा धर्म श्रेष्ठ, सानूकाजी श्रेष्ठ  शर्मिला श्रेष्ठ, धनसरा रोकाय र  तृष्णा  कंडेल चयन भएका छन भने जनप्रतिनिधिको  तर्फबाट कार्य पालिका सदस्य रिना श्रेष्ठ सदस्य बनेकी छिन ।

सो विद्यालय व्यवस्थापन समितीको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक हरेराम खत्री रहेका छन भने शिक्षक प्रतिनिधि बुद्धीचन्द्र श्रेष्ठ चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।