नेकपा एमाले बुढानिलकण्ठ-१३ को अधिवेसन सम्पन्न,को को बने पदाधिकारी र सदस्यहरु ?

नेकपा एमाले बुढानिलकण्ठ-१३ को अधिवेसन सम्पन्न,को को बने पदाधिकारी र सदस्यहरु ?

कपन अनलाइन

काठमाडौं , पुस २२।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ कमिटीको दोश्रो अधिवेसन सम्पन्न भएको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो अधिवेसनको उदघाटन शत्रमा केन्द्रीय सदस्य तथा नगर इन्चार्ज सरिता न्यौपाने सहित विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

वडा नं १३ को सार पार्टी प्यालेसमा भएको बन्द शत्रले निम्न पदाधिकारी तथा सदस्यहरु रहेको वडा कमिटी चयन

अध्यक्ष : धर्म श्रेष्ठ
उपाध्यक्ष : राजन श्रेष्ठ
सचिब : बिष्णु श्रेष्ठ
सह सचिब : देबराज केसि
सह सचिब : कबिता पुरी

सदस्यहरु:
पूर्ण माया श्रेष्ठ
शंकर श्रेष्ठ
रोशन श्रेष्ठ
हेमन्त श्रेष्ठ
सन्दिप श्रेष्ठ
सञ्जय श्रेष्ठ
निर्मल श्रेष्ठ
शान्ती श्रेष्ठ
मिलन श्रेष्ठ
कृष्णदेबी श्रेष्ठ
सुजन श्रेष्ठ
बिकास श्रेष्ठ
नबिन श्रेष्ठ
संगिता श्रेष्ठ
राजु श्रेष्ठ
श्रीकृष्ण श्रेष्ठ
मोहन कालाखेती
सुरेश नको
बिजय थापा
चन्द्र लिम्बु
चित्र सापकोटा

लेखा समिति :
संयोजक : धनलाल श्रेष्ठ
सदस्य : फुल माया श्रेष्ठ
सदस्य : कृष्ण श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।