‘उनको उचाईसम्म’ : डा.राजेन्द्र परदेशी (लखनउँ,भारत)

‘उनको उचाईसम्म’ : डा.राजेन्द्र परदेशी (लखनउँ,भारत)

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३०।

अब मेरो आवाज उनलाई
कठोर र झर्को लाग्न थालेको छ
के गरू ?
सझिन सकी रहेको छैन
दोष कसलाई दिउ
आफुले आफैलाई बदलन सकिरहेको छैन ।
मूर्खता प्रदर्शन गरी रहन्छु
किनकी
अनभिज्ञ छु
जान्दिन, ठुलो माछाको लागि
सानो माछाको कुनै महत्व छैन
सूर्यको सामु
बत्तिको कुनै अस्तित्व छैन ।
यति सानो कुरा पनि बुझ्दिन
के गरू ?
उनको उचाइसम्म पुग्न सक्तिन ।

( अनुवाद : मञ्जुश्री प्रधानके. सी. ”रानु“)

तपाइँको प्रतिक्रिया ।