काठमाण्डौमा भूकम्प धक्का,कति छ म्याग्नीच्युड?

काठमाण्डौमा भूकम्प धक्का,कति छ म्याग्नीच्युड?

कपन अनलाइन
काठमाडौं, मंसिर ७।

काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ। गए राति १ बजेर १९ मिनेट जादा काठमाण्डौ र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो।

रास्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मकवानपुर केन्द्र विन्दु बनाएर गएको भूकम्प ४.५ म्याग्नीच्युडको रहेको छ।

तपाइँको प्रतिक्रिया ।