जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र घोषणा गर्यो,कुन कुन क्षेत्र छन ?

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ५।

जिल्ला प्रशासन कार्यालय ललितपुरले निषेधित क्षेत्र घोषणा गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलवार एक आदेश जारी गर्दै पुलचोकस्थित मन्त्री निवासदेखि राष्ट्रिय किताबखानासम्म निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले मङ्सिर ५ गते देखि ६ महिना सम्म उक्त क्षेत्रलाई  निषेधित क्षेत्र घोषणा गर्दै कुनै पनि नारा जुलुस ,घेराउ लगायतका विरोधका कार्यक्रम नगर्न आदेश जारी गरेको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।