कम्युनिटी केयरले कार्तिक २५ गते सामुहिक देउसी भैलो कार्यक्रम गर्ने

कम्युनिटी केयरले कार्तिक २५ गते सामुहिक देउसी भैलो कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाण्डौ,कार्तिक २३।

कम्युनिटी केयरले कार्तिक २५ गते सामुहिक देउसी भैलो कार्यक्रम गर्ने भएको छ।

कार्तिक २५ गते वडा नं ८ को सुन्दरबस्तीमा रहेको अल्फा मार्टमा हुने सो कार्यक्रम दिउसो २ बजे शुरु हुने आयोजक कम्युनिटी केयरले जानकारी दिएको छ।

विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहदै आएको जनमैत्री कम्युनिटी केयरले सो कार्यक्रममा सहभागी हुनका लागि सबैमा अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।