नेकपा (एमाले ) बागमती प्रदेस अधिवेसन :टोखाबाट को को बने प्रतिनिधि उम्मेदवारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६ ।

असोज ८ र ९ गते हुने  नेकपा (एमाले ) बागमती प्रदेस अधिवेसनको प्रतिनिधि बन्न इच्छुक उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन। काठमाण्डौ जिल्ला कमिटीको कार्यालयमा जिल्लाका ११ वटै स्थानिय तहका नेताहरुले उम्मेद्वारी दर्ता गराएका हुन्।

टोखा नगरपालिका १८ जनाले बागमती प्रदेस अधिवेसनमा प्रतिनिधि बन्नका लागि मनोनयन दर्ता गराएका छन। टोखा  नगरपालिकाका  खुल्ला  १३   जना खुल्ला  र ५  महिला उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन।

को को छन  ?

तपाइँको प्रतिक्रिया ।