गोकर्णेश्वर नगरपालिकामा जागिरको अवसर !

गोकर्णेश्वर नगरपालिकामा जागिरको अवसर !
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३।
गोकर्णेश्वर नगरपालिकाले सुचना प्रकासित गर्दै ३६ जना सरसफाईकर्मी माग गरेको छ। नगर सरसफाई कार्यक्रम अन्तर्गत एक वडामा चार जनाको दरले सरसफाईकर्मीका लागि आवेदन माग गरिएको हो।
सुचना :
तपाइँको प्रतिक्रिया ।