बुढानिलकण्ठ-१२ का विद्यालय आसपास मदिरा तथा सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक ….
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले सुचना जारी गर्दौ वडामा रहेका विद्यालयहरुको १०० मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बेचबिखन नगर्न निर्देशन दिएको छ।
त्यस्तै वडा नं १२ ले सार्वजनिक स्थलमा धुम्रपान र मध्यपान निषेध गरिएको जानकारी दिदै बिहान ८ बजे देखि बेलुका ९ बजे सम्म मात्र व्यवसाय खोल्न पनि आग्रह गरेको छ ।
सूचना :
तपाइँको प्रतिक्रिया ।