बाजुरा र बागलुङमा भूकम्प

बाजुरा र बागलुङमा भूकम्प

काठमाडौँ, २२ असार । आज बिहान ९ बजेर ३१ मिनेट जाँदा बाजुराको मदना आसपास केन्द्रबिन्दु भएको ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रको बेवसाइटमा आजै अपराह्न ३ बजेर २१ मिनेट जाँदा बागलुङको ढोरपाटन सिकार आरक्षण नजिक केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।