काठमाण्डौका नगरपालिकामा नेकपा एमालेका इन्चार्ज चयन , कुन नगरमा को ?

काठमाण्डौका नगरपालिकामा नेकपा एमालेका इन्चार्ज चयन , कुन नगरमा को ?

कपन अनलाइन
काठमाडौं, जेठ २५।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले काठमाण्डौ जिल्ला कमिटीको इन्चार्जमा आनन्द पोखरेललाई जिम्मेवारी दिएको छ।

नेकपा एमालेले स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो । नेकपा एमालेको सचिवालय बैठकले प्रदेश प्रदेश, जिल्ला र पालिकाहरूमा इन्चार्ज तोकेको छ ।

काठमाण्डौका कुन नगरमा को इन्चार्ज ?

काठमाडौं जिल्ला ईञ्चार्ज
 आनन्द पोखरेल
काठमाडौं महानगर ईञ्चार्ज
 रामेश्वर फुँयाल
शंखरापुर र मनोहरा कागेश्वरी नपा ईञ्चार्ज
 नारायण सिलवाल
गोकर्णेश्वर र बुढानिलकण्ठ नपा ईञ्चार्ज
 सरिता न्यौपाने
टोखा र तारकेश्वर नपा ईञ्चार्ज
 डा. अजयक्रान्ति शाक्य
नागार्जुन नपा ईञ्चार्ज
शर्मिला कार्की
चन्द्रागिरी नपा ईञ्चार्ज 
शान्ति अधिकारी
किर्तीपुर र दक्षिणकाली नपा ईञ्चार्ज
 डा. सुरेन्द्र मानन्धर
तपाइँको प्रतिक्रिया ।