बुढानिलकण्ठका प्रतिभाशाली विद्यार्थीहरुलाई सुनौलो अवसर !

बुढानिलकण्ठका प्रतिभाशाली विद्यार्थीहरुलाई सुनौलो अवसर !

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २२।

बुढानिलकण्ठ नगरपालिका शिक्षा  युवा तथा खेलकुद महाशाखाले सुचना प्रकासित गर्दै प्रतिभाशाली विद्यार्थीहरुको सफलताको कथा लेखन कार्यक्रम आयोजना गर्ने भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ छात्र तथा १ छात्राको सफलताको कथा अषार १५ गते भित्र पठाउन अनुरोध गर्दै महाशाखाले उत्कृस्ट २५ कथालाई ४ हजार वृति प्रदान गर्ने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।