Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/346174941_287723533603151_1411551741143618097_n-658x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य डा. सुन्दरसिंह बोहोरा द्वारा पार्टी परित्याग

कपन अनलाइन

काठमाडौँ, जेठ ९ ।  नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य रहेका डा.सुन्दर सिंह बोहोराले नेपाली काँग्रेसको साधरण सदस्य समेत नरहने गरि पद त्याग गरेको स्व-घोषणा गरेका छन।

डा.बोहोराले सामाजिक संजाल  फेसबुक मार्फत साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । डा. बोहोराले आजैका मितिबाट पार्टा परित्यागको घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा समेत स्टाटस लेख्दै अब पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।पार्टी सदस्यता समेत त्याग गरेपछि  डा. सुन्दर सिंह बोहोराले अब स्वतन्त्र रहने वा अरु पार्टी प्रवेश गर्ने भन्ने केहि खुलाएका छैनन् ।

 

तपाइँको प्रतिक्रिया ।