गोकर्णेश्वर नगरपालिकामा कोरियन भाषा तालिमको अवसर !

गोकर्णेश्वर नगरपालिकामा कोरियन भाषा तालिमको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१ ।

गोकर्णेश्वर नगरपालिकाले सुचना जारी गर्दै ९० घन्टे कोरियन भाषा तालिमका लागि आवेदन माग गरेको छ।

गोकर्णेश्वर नगरपालिकाको सहयोग र शुरेखा प्रोफेसनल ट्रेनिङ सेन्टरको आयोजनामा हुने सो तालिममा २५ जना सहभागी हुने जानकारी दिदै नगरपालिकाले आवेदन माग गरेको हो ।

उक्त तालिममा सहभागी हुन् चाहाने नगरवासीले बैशाख २९  गते सम्म आवेदन दिन सक्नेछन ।

सुचना :

तपाइँको प्रतिक्रिया ।