बुढानिलकण्ठ नगरपालिकामा १ लाख ७७ हजार ५ सय ५७  जनसंख्या, कुन वडामा कति ?

बुढानिलकण्ठ नगरपालिकामा १ लाख ७७ हजार ५ सय ५७  जनसंख्या, कुन वडामा कति ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३।

काठमाण्डौ जिल्लाका १० वटा नगरपालिका मध्ये बुढानिलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ ।

रास्ट्रीय तथ्यांक कार्यालयको प्रतिवेदन अनुसार बुढानिलकण्ठ नगरपालिकामा १ लाख ७७ हजार ५ सय ५७  जनसंख्या रहेको छ।बुढानिलकण्ठ नगरपालिकामा ५०.८ प्रतिसत महिला रहेका छन भने ४९.२ प्रतिसत महिला रहेका छन।

यस नगरपालिकामा सबैभन्दा धेरै पुरुष २०देखि २४ उमेर समुहका छन भने सबैभन्दा धेरै महिला  २५ देखि २९ उमेर समुहका रहेका छन ।यस नगरपालिकाको कुल शाक्षरता दर ८९.७ प्रतिसत रहेको छ।

कुन वडामा कति जनसंख्या ? (श्रोत :रास्ट्रीय तथ्यांक विभाग )

तपाइँको प्रतिक्रिया ।