दुई परकम्प

काठमाडौँ, १४ असार । आज राति ११ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोककोे थाङ्पालधाप नजिक केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको पराकम्प गएको छ ।

यसअघि आजै बिहान ५ बजेर ४२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दु भएको ५ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ । वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।