शंखरापुर नगरपालिका वडा नं ७ को तालिम सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं चैत्र ७ । शंखरापुर नगरपालिका वडा नं ७ले तालिम सम्बन्धि सार्वजनिक सुचना जारि गरेको छ । वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले जारि गरेको उक्त सुचनामा शंखरापुर् नगरपालिकाको मिति २०७९ चैत्र ३ गतेको तालिम सम्बन्धि पत्र अनुसार शंखरापुर बहु प्राबिधिक शिक्षालय साँखु काठमाडौंले ६५ दिने अवधिको सहायक आलुमिनम फव्रिकेटर तह १ र लाइट भेहिकल मेकानिक्स तह को तालिम संचालन हुने भएको हुँदा उक्त तालिममा सहभागीहुन् इच्छुक वडा बासिहरुले शंखरापुर बहुप्राबिधिक शिक्षालय साँखु काठमाडौंमा मिति २०७९ चैत्र १४ गते कार्यालय समय भित्र निवेदन दिन अनुरोध गरिएको छ ।फारम अनुसार शंखरापुर बहु प्राबिधिक शिक्षालय साँखु काठमाडौंमा पाइने र तालिम २०७९ चैत्र १६ गते देखि तालिम संचालन हुने जानकारी गराइएको छ ।
तपाइँको प्रतिक्रिया ।