पलको सदुपयोग : विक्रमश्रेष्ठ ‘सागर’

पलको सदुपयोग : विक्रमश्रेष्ठ ‘सागर’

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

वर्तमानको चेतना क्षणमै अतित बन्नेछ ।
पलपलको सदुपयोगले भविष्य आफै बन्नेछ ।
अध्यात्मको धरातलमा भौतिकताको कामना ।
रोक्न कस्ले पो सक्छ आखिर टप्प टिपी लानेछ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।