बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का जेष्ठ नागरिकलाई तीर्थयात्रा गराइने

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का जेष्ठ नागरिकलाई तीर्थयात्रा गराइने

कपन अनलाइन

काठमाडौं फाल्गुन २८ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का जेष्ठ नागरिकलाई तीर्थयात्रा गराइने भएको छ। वडा नं ६ का अध्यक्ष रवी खड्काले सुचना जारी गर्दै ६० वर्ष माथिका जेष्ठ नागरिकलाई तीर्थयात्रा कार्यक्रम रहेको जानकारी दिएका छन।

फागुन २६ गते प्रकासित भएको सुचनामा तीर्थयात्रामा जान चाहाने वडा वासीले सात दिन भित्र वडा कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।