कपन अनलाइन
काठमाडौँ, फाल्गुन १६।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले छाडा छोडिएका कुकुरहरुको बन्ध्याकरण गर्ने भएको छ।
वडा नं ११ का अध्यक्ष राजु अधिकारीले सुचना जारी गर्दै फागुन १६ गते देखि १८ गते सम्म छाडा छोडिएका कुकुरहरुको बन्ध्याकरण गरिने जानकारी दिइएको छ।
सुचना :
All-focus