दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबलमा गोल्डेन पिक स्कुललाई उपाधि

दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबलमा गोल्डेन पिक स्कुललाई उपाधि

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनल खेलमा  जुनियर ब्वाइजतर्फ गोल्डेन पिक स्कुलले स्किब्स स्कुललाई पराजित गर्दै  उपाधीजित्न  सफल भएको छ।

त्यसैगरि छात्रा समूहमा भ्याली पब्लिक स्कुलले हिमालय स्कुललाई पराजित गरि उपाधी चुम्न सफल भयो भने सिनियर ब्वाइजतर्फ भ्याली पब्लिक स्कुलले गोल्डेन पिक स्कुललाइ हराउदै उपाधी आफ्नो हातमा पारेको छ ।

खेल अबधी भर best 3 pointer जुनियर ब्वाइज तर्फ गोल्डेन पिकका सोहन ठकुरी घोसित हुदा छात्रा तर्फ भ्याली पब्लिक कि अनिता गुरुङले उक्त पुरस्कार प्राप्त गरेकी छ्न।

त्यसै गरि सिनियर ब्वाइजमा भने सुशान्त चौधरी भ्याली पब्लिक स्कुलले उक्त पुरस्कार प्राप्त गरे मोस्ट भ्यालुएवल प्लेयर जुनियर ब्वाइजमा बिबेक कपाली गोल्डेन पिक छात्रा तर्फ भ्याली पब्लिककि एन्जल गुप्ता र सिनियर ब्वाइजतर्फ भ्याली पब्लिककै अनमोल गुरुङ घोसित भए ।बिजयी खेलाडिलाइ प्याब्सनका केन्द्रीय अध्यक्ष डि के ढुङानाले पुरस्कार बितरण गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।