श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा शान्ती बल

श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा शान्ती बल

कपन अनलाइन

काठमाडौँ, फाल्गुन २ । संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय अन्तर्गत श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा शान्ती बल नियुक्त भएकी छिन ।  उनले सोमबार कार्यलयमा पदभार ग्रहण समेत गरेको श्री बौद्धनाथ क्षेत्र विकास समितिका  अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन।

नव नियुक्त कार्यकारी निर्देशकमा शान्ती बललाइ क्षेत्र विकास समितिको कार्यालयमा अध्यक्ष राजकुमार लामा लगायतका पदाधिकारीहरु सहित कर्मचारीहरुले स्वागत गरेका थिए ।नव नियुक्त कार्यकारी निर्देशक शान्ती बलले नाङ्साल क्लब नेपालमा सक्रिय रहेर   योगदान पुर्याएकी छन ।

 

तपाइँको प्रतिक्रिया ।