बुढानिलकण्ठ-९ ले दुई दिन बृहत सरसफाई अभियान संचालन गर्ने

बुढानिलकण्ठ-९ ले दुई दिन बृहत सरसफाई अभियान संचालन गर्ने

कपन  अनलाइन

काठमाण्डौ,माघ २६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ ले दुई दिन बृहत सरसफाई अभियान संचालन गर्ने भएको छ । वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले सुचना जारी गर्दै माघ २७ र २८ गते वडाका विभिन्न क्षेत्रमा सरसफाई अभियान संचालन गर्ने जानकारी दिएकी छन ।

माघ २७ गते सुक्रवार वडा नं ८ र ९ को सिमाना क्षेत्रमा र माघ २८ गते सनिवार श्री डी कोलिनी र खहरे क्षेत्रमा सरसफाई अभियान संचालन हुने जानकारी दिदै वडा नं ९ ले सहभागिताका लागि सबैमा अनुरोध समेत गरेको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।