२०८० को शैक्षिक शत्र बैशाख १ गतेदेखि शुरु हुने

२०८० को शैक्षिक शत्र बैशाख १ गतेदेखि शुरु हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

२०८० को शैक्षिक शत्र बैशाख १ गतेदेखि शुरु हुने भएको छ।

शिक्षा मन्त्रालय विद्यालय शिक्षा मापदण्ड महाशाखाले सुचना जारी गर्दै आगामी वर्षको शैक्षिक शत्र बैशाख १ गतेदेखि शुरु हुने जानकारी दिएको हो।

शिक्षा नियमावली २०५९ ( संसोधित ) को नियम ८४ (१) बमोजिम मन्त्रि स्तरीय निर्णयबाट आगामी शैक्षिक शत्र बैशाख १ गते शुरु भएर चैत्र मसान्त सम्म रहनेगरी तोकिएको सो सुचनामा उल्लेख गरिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।