मुख्य सचिव लिलामणी पौड्याल सूर्य नमस्कार आसनमा
राष्ट्रिय योग दिवसको उपलक्ष्यमा स्वास्थ्थ मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा सूर्य नमस्कार आसनको योग सिकाउनु हुदै प्रमुख अतिथि तथा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौड्याल । तस्बिर ः प्रदीपराज वन्त,रासस
तपाइँको प्रतिक्रिया ।