चर्चित बालकोटको बार्दलीमा एक साथ देखिए ओली र प्रचण्ड

कपन अनलाइन 

काठमाडौं, पौष १० । एमाले अध्यक्ष केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्ड  बालकोटको बार्दलीबाट एक साथ देखिएका छन् ।सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र प्रचण्डले सोही बार्दलीबाट सामूहिक अभिवादन गरेका थिए  । बैठकस्थलबाट बाहिरिएका दुवै नेता बार्दलीमा पुगेर समर्थकहरुलाई अभिवादन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।