सुरक्षित रहनुस,  भूकम्पले रेकड बनायो ।

सुरक्षित रहनुस,  भूकम्पले रेकड बनायो ।

कपन अनलाइन २ असार २०७२ / आज आधा घण्टाभित्र तीन कम्पन राष्ट्रिय भूकम्प मापन केन्द्रले रेकर्ड गरेको छ।  मापन केन्द्रका अनुसार बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौँ केन्द्र बनाएर ४.४   परकम्पन भएको थियो भने त्यसको  १६ मिनेटपछि  अर्थात् बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर ५.२ म्याग्निच्युडको अर्को परकम्प गएको छ।

 

earthquake

चार दिनपछि ५ माथिको परकम्प  भएको हो।

त्यसको १२ मिनेटमै अर्थात् ६ बजेर २६ मिनेट जाँदा  सिन्धुपाल्चोमै केन्द्र भएको अर्को ४ म्याग्निच्युडको परकम्प रेकर्ड भयो। यसअघि दोलखा केन्द्र भएको ५.२ को कम्पन शनिबार रेकर्ड गरिएको थियो। चार दिनपछि ५ माथिको परकम्प भएको हो।

तपाइँको प्रतिक्रिया ।