गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

कपन अनलाइन 

काठमाडौं, मङ्सिर १८ नेकपा एमालेका नेता एवम नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । अहिले प्रहरीको टोली सो स्थानमा पुगेको छ ।नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन ।

तपाइँको प्रतिक्रिया ।