काठमाण्डौ क्षेत्र नं ४ : कुन दलले कति समानुपातिक मत प्राप्त गरे ?
कपन अनलाइन
काठमाडौं मङ्सिर ८।
काठमाण्डौ क्षेत्र नं ४ मा समानुपातिक मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा खसेको मतमा नेकपा एमाले दोश्रो बनेको छ भने रास्ट्रिय स्वतन्त्र पार्टी तेश्रो भएको छ।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ मा राप्रपा समानुपातिक तर्फ चौथो दल बनेको छ भने नेकपा एकीकृत समाजवादी पाँचौ दल बनेको छ।
कुन दलले कति मत प्राप्त गरे ?
१.नेपाली कांग्रेस :११८०७
२.नेकपा एमाले :१०५६०
३ .रास्ट्रिय स्वतन्त्र पार्टी :९४१३
४ .राप्रपा :६४३२
५ .नेकपा एकीकृत समाजवादी :१६८२
६ .नेकपा माओवादी केन्द्र :१५६४
७.स्वतन्त्र (लौरो ) :१५१४
कुल ४५६९० समानुपातिक रहेको यस क्षेत्रमा ९१६ मत बदर भएको छ।
तपाइँको प्रतिक्रिया ।