काठमाण्डौ क्षेत्र नं ४ : कुन दलले कति समानुपातिक मत प्राप्त गरे ?

कपन अनलाइन

काठमाडौं मङ्सिर ८।

काठमाण्डौ क्षेत्र नं ४ मा समानुपातिक मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा खसेको मतमा नेकपा एमाले  दोश्रो बनेको छ भने रास्ट्रिय स्वतन्त्र पार्टी  तेश्रो भएको छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ मा राप्रपा समानुपातिक तर्फ चौथो दल बनेको छ भने नेकपा एकीकृत समाजवादी पाँचौ दल बनेको छ।

कुन दलले कति मत प्राप्त गरे ? 

१.नेपाली कांग्रेस :११८०७

२.नेकपा एमाले :१०५६०

३ .रास्ट्रिय स्वतन्त्र पार्टी :९४१३

४ .राप्रपा :६४३२

५ .नेकपा एकीकृत समाजवादी :१६८२

६ .नेकपा माओवादी केन्द्र :१५६४

७.स्वतन्त्र (लौरो ) :१५१४

कुल ४५६९० समानुपातिक रहेको यस क्षेत्रमा ९१६ मत बदर भएको छ।

 

तपाइँको प्रतिक्रिया ।