काठमाण्डौ क्षेत्र नं १०  मा १८  उम्मेदवार,४७ मतदान स्थलमा ७६ हजार ९ सय ६ मतदाता

कपन अनलाइन

काठमाडौँ,मङ्सिर ३ ।

काठमाण्डौ क्षेत्र नं १०  मा १८  उम्मेदवार रहेका छन । क्षेत्र नं १०     मा ४७  मतदान स्थलमा ७६ हजार ९ सय ६ जना  मतदाताले भोलि मंसिर ४ गते मतदान गर्दैछन ।

काठमाण्डौ क्षेत्र नं १०  मा  ३९,५७९ जना महिला मतदाता रहेका छन भने ३७,हजार  ३ सय २५  जना   पुरुष मतदाता रहेका छन । १५ राजनीतिक दल र  ३ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं १०   मा  ४४.४४  प्रतिशत  आदिवासी /जनजाती र  ५०  प्रतिशत खस आर्य  मतदाता रहेका छन भने  ५.५६ प्रतिशत  मधेशी मतदाता रहेका छन ।

विवरण :

 

तपाइँको प्रतिक्रिया ।