बुढानिलकण्ठ-१० मा युवा संघ नेपाल बुढानिलकण्ठ इन्चार्जको गाडीमा तोडफोड….

बुढानिलकण्ठ-१० मा  युवा संघ नेपाल बुढानिलकण्ठ इन्चार्जको गाडीमा तोडफोड….

कपन अनलाइन

काठमाडौँ,मङ्सिर ३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा युवा संघ नेपाल बुढानिलकण्ठ इन्चार्जका इन्चार्ज कर्ण लामाको  गाडीमा तोडफोड भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० फ्रेन्डशिप क्लव अगाडी पार्किङ्ग गरि राखेको अवस्थामा बा १३ च ५४९१ नम्बरको गाडीमा तोडफोड भएको हो।

निर्वाचनको दौरानमा रहेको अवस्थामा अज्ञात समुहले राजनीतिक प्रतिसोध राखेर गाडीमा आक्रमण गरेको घटना प्रति घोर भ्रत्सर्ना गर्दै युवा संघ नेपाल बुढानिलकण्ठका इन्चार्ज कर्ण तामाङले घटनाको छानविनका लागि माग समेत गरेका छन ।

लामा संगै पार्किङ्ग गरिराखेको यो गाडी पनि तोडफोड भएको छ :

No description available.

तपाइँको प्रतिक्रिया ।