काठमाण्डौ क्षेत्र नं ९ मा २२ उम्मेदवार ,३४ मतदान स्थलमा ७२ हजार १ सय ७३ मतदाता

कपन अनलाइन

काठमाण्डौ ,मंसिर ३।

काठमाण्डौ क्षेत्र नं ९ मा २२ उम्मेदवारहरु रहेका छन। काठमाण्डौ क्षेत्र नं ९ मा ३४ मतदान स्थलमा ७२ हजार १ सय ७३ मतदाताहरु रहेका छन।

काठमाण्डौ क्षेत्र नं ९ मा ३७११४ महिला उम्मेदवार रहेका छन भने ३५०५८ पुरुष र १ जना अन्य मतदाता रहेका छन। १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं ९ मा १७ पुरुष र ५ जना महिला उम्मेदवारहरु रहेका छन।

विवरण :

तपाइँको प्रतिक्रिया ।