काठमाण्डौ क्षेत्र नं ३ मा २३ उम्मेदवार,२९ मतदान स्थलमा ५८ हजार ८ सय ५ मतदाता
कपन अनलाइन
काठमाडौँ,मङ्सिर ३ ।
काठमाण्डौ क्षेत्र नं ३ मा २३ उम्मेदवार रहेका छन । क्षेत्र नं ३ मा २९ मतदान स्थलमा ५८ हजार ,८सय ५ जना मतदाताले भोलि मंसिर ४ गते मतदान गर्दैछन ।
काठमाण्डौ क्षेत्र नं ३ मा २८,८०५ जना महिला मतदाता रहेका छन भने ३०,हजार ८४ जना पुरुष मतदाता रहेका छन । १५ राजनीतिक दल र ८ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं ३ मा ३०.४३ प्रतिशत आदिवासी /जनजाती र ६०.८७ प्रतिशत खस आर्य मतदाता रहेका छन भने ८.७ प्रतिशत दलित मतदाता रहेका छन ।
विवरण :

तपाइँको प्रतिक्रिया ।
