काठमाण्डौ क्षेत्र नं ६ मा एक महिला र २३ पुरुष उम्मेदवार: ११ स्वतन्त्र १३ राजनीतिक दल

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १।

काठमाण्डौ क्षेत्र नं ६ मा कुल ६२ हजार १ सय २ मतदाता रहेका छन।  काठमाण्डौ क्षेत्र नं ६ मा एक महिला र २३ पुरुष उम्मेदवार रहेका छन भने ११ स्वतन्त्र र  १३ राजनीतिक दल चुनावी मैदानमा रहेका छन।

काठमाण्डौ क्षेत्र नं ६ मा ३२१३८ महिला मतदाता रहेका छन भने २९९६३ पुरुष र १ अन्य मतदाता रहेका छन ।

तपाइँको प्रतिक्रिया ।