डा.राजन भट्टराई र जयराम थापाको चुनावी प्रचारमा प्रचण्डका प्रतिस्पर्धी अब्दुस मिया …..

डा.राजन भट्टराई र जयराम थापाको चुनावी प्रचारमा प्रचण्डका प्रतिस्पर्धी अब्दुस मिया …..

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ” प्रचण्ड” का प्रतिस्पर्धी नेकपा एमालेका युवा नेता अब्दुस मिया काठमाण्डौ क्षेत्र नं ४ को चुनावी प्रचारमा सहभागी भएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा भएको घरदैलो कार्यक्रममा सहभागिता जनाउदै मियाले काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापालाई मत मागेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा ३७ हजार ५७ मतदाता रहेका छन।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) का कुन वडामा कति छन मतदाता ? 

बुढानिलकण्ठ नगरपालिका 

वडा नं १ :२१९५

वडा नं २ :३७७८

वडा नं ८ :४९२८

वडा नं ९ :३७८९

वडा नं १० : ८३००

वडा नं ११ :५१५०

वडा नं १२ :४९९२

वडा नं १३ :३९२५

 

 

 

तपाइँको प्रतिक्रिया ।