सिन्धुपाल्चोक केन्द्रबिन्दू भयर ठुलो धक्का मानिसहरु अत्तालिँदै सडकमा

सिन्धुपाल्चोक केन्द्रबिन्दू भयर ठुलो धक्का मानिसहरु अत्तालिँदै सडकमा

काठमाडौं, जेष्ठ २८ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि अझै पनि पराकम्पन आउने क्रम रोकिएको छैन ।

sindhu

पहिलेका तुलनामा पराकम्पनको क्रम भने घट्दै गएको छ । बिहीबार राती ९ बजेर सिन्धुपाल्चोक  भोटेनाम्लंग र लागचे नजिकै  केन्द्रबिन्दू भएर ५ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन आएको छ ।

तपाइँको प्रतिक्रिया ।