टोखामा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपा एमालेमा प्रवेश

टोखामा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपा एमालेमा प्रवेश

कपन अनलाइन

काठमाण्डौ , कार्तिक १७।

काठमाडौं  क्षेत्र नं ५ को  टोखा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बिहीबार टोखा नगरपालिका–३ धनेश्वरमा आयोजित चुनावी कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् । प्रवेशीहरूलाई नेकपा एमाले प्रतिनिधि सभा काठमाडौं–५ का उम्मेदवार ईश्वर पोखरेल तथा प्रदेश सभा (२ ) का उम्मेदवार दीपक निरौलाले पार्टीमा स्वागत गरेका थिए  ।

पार्टी प्रवेश गर्नेहरूको सूची यस्तो छ–

१. निशान बानियाँ
२. हरि महर्जन
३. सुवास देउजा
४. अनुज कार्की
५. सुरज देउजा
६. बिमल केसी
७. दिलीप मगर
८. सभ्य बानियाँ
९. सज्वल बुढाथोकी
१०. सचित कार्की
११. कुशल कार्की
१२. अचुत श्रेष्ठ
१३. विजय सापकोटा
१४. धर्मन रसाइली
१५. श्लोक रावल
१६. रोशन भट्टराई
१७. सुरेश खनियाँ
१८. विनोद केसी
१९. सुशील बानियाँ
२०. निरज भण्डारी
२१. कपिल घिमिरे
२२. सन्देश विश्वकर्मा
२३. दिलीप लामा
२४. दिनेश सिटौला
२५. सागर पौडेल
२६. अर्जुन पौडेल
२७. पारश तामाङ
२८. मनिष बानियाँ
२९. सुवास तामाङ
३०. राम रावल
३१. सरोज तामाङ
३२. सुस्तृम घले
३३. जेनिश घले
३४. सुरेन्द्र सापकोटा
३५. शिशिर अधिकारी
३६. उज्ज्वल मगर
३७. हिमाल घले
३८. शिसम ढङ्गोल
३९. राजाराम रिमाल
४०. सविन लामा
४१. विजय लामा
४२. मनोज लामा
४३. गणेश लामा
४४. गोविन्द लामा
४५. रुपेश अधिकारी
४६. सुमन नेपाली
४७. प्रकाश मगर
४८. गोपाल कार्की
४९. पवन नेपाली
५०. हरि अधिकारी

तपाइँको प्रतिक्रिया ।