बागमतीमा समानुपातिक अन्तिम बन्दसुचिमा गोलाकार भित्र हँसिया हतौडा चिन्ह लिने को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ११।

निर्वाचन आयोगले समानुपातिक तर्फ अन्तिम बन्द सुची प्रकासन गएको छ।

मंगसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा तर्फ समानुपातिक सुचिमा राजनीतिक दलहरुले सिफारिस गरेका उम्मेदवारहरुको अन्तिम बन्दसुची प्रकासन गर्दै निर्वाचन आयोगले सुचना जारी गरेको छ।

निर्वाचन आयोगको वेब साइटमा प्रकासन गरिएको अन्तिम बन्द सूचिका अनुसार बागमती प्रदेसमा नेकपा (माओवादी केन्द्र )  सहित् गोलाकार भित्र हँसिया हतौडा चुनाव चिन्ह लिने उम्मेदवारहरु निम्न रहेका छन ।

निर्वाचन  आयोगले प्रकासन गरेको सुची : 

तपाइँको प्रतिक्रिया ।