प्रतिनिधि सभा निर्वाचन २०७४ : काठमाण्डौका १० निर्वाचन क्षेत्रमा कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

काठमाडौं असोज ३०।

२०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाण्डौ १० निर्वाचन क्षेत्र मध्ये ६ वटामा नेकपा एमालेका उम्मेदवारहरु विजयी बनेका थिए भने ४ वटामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी बनेका थिए।

काठमाण्डौ जिल्लाका निर्वाचन क्षेत्र नं २ ,३ ५,७,८,र ९ नं मा नेकपा एमाले विजयी बनेको थियो भने क्षेत्र नं १ ,४,६ र १० मा  क्षेत्र नं १,४,६र १० मा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी बनेका थिए। सो निर्वाचनमा क्षेत्र नं २ बाट विजयी बनेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल हाल नेकपा एकीकृत समाजवादीको अध्यक्ष रहेका छन।

१० निर्वाचन क्षेत्रको मत परिणाम ? 

१.काठमाण्डौ  क्षेत्र नं १ 

प्रकाश मान सिंह ( नेपाली कांग्रेस ) :१०३३६

रबिन्द्र मिश्र (विवेकशील साझा ) :१०११८

२. काठमाण्डौ  क्षेत्र नं २ 

माधव कुमार नेपाल :२७३६६

दिपक प्रसाद कुइकेल ( नेपाली कांग्रेस ) :१४९०३

३.काठमाण्डौ  क्षेत्र नं ३ 

कृष्ण बहादुर राई (नेकपा एमाले ) :१९१६९

अम्बिका बस्नेत (नेपाली कांग्रेस ) :१४८८४

४.काठमाण्डौ  क्षेत्र नं ४ 

गगन कुमार थापा (नेपाली कांग्रेस ) :२१५५८

डा. राजन भट्टराई (नेकपा एमाले ) :१८१४०

५.काठमाण्डौ  क्षेत्र नं ५ 

ईश्वर पोखरेल ( नेकपा एमाले ) : २३०२९

प्रकाश शरण महत (नेपाली कांग्रेस ) :१३१६९

६.काठमाण्डौ  क्षेत्र नं ६ 

भीमसेन दास प्रधान (नेपाली कांग्रेस ) : १६७८५

झक्कु प्रसाद सुबेदी ( नेकपा माओवादी केन्द्र ) :१५४८५

७.काठमाण्डौ  क्षेत्र नं ७ 

रामबिर मानन्धर (नेकपा एमाले ) :१८१०२

बिक्रम बहादुर थापा (राप्रपा ) :१००७९

८.काठमाण्डौ  क्षेत्र नं ८ 

जीवनराम श्रेष्ठ : १३३९७

नविन्द्र राज जोशी (नेपाली कांग्रेस ) :१२९५३

९.काठमाण्डौ  क्षेत्र नं ९ 

कृष्ण गोपाल श्रेष्ठ (नेकपा एमाले ) :२२८५२

ध्यान गोविन्द रंजित (नेपाली कांग्रेस ) :१४८०२

१०.काठमाण्डौ  क्षेत्र नं १० 

राजेन्द्र कुमार केसी (नेपाली कांग्रेस ) :२४१९०

हितमान शाक्य ( नेकपा माओवादी केन्द्र ) : २१९०७

तपाइँको प्रतिक्रिया ।