प्रतिनिधि सभा निर्वाचन २०७४ : काठमाण्डौका १० निर्वाचन क्षेत्रमा कस्तो थियो मत परिणाम ?
कपन अनलाइन
काठमाडौं असोज ३०।
२०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाण्डौ १० निर्वाचन क्षेत्र मध्ये ६ वटामा नेकपा एमालेका उम्मेदवारहरु विजयी बनेका थिए भने ४ वटामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी बनेका थिए।
काठमाण्डौ जिल्लाका निर्वाचन क्षेत्र नं २ ,३ ५,७,८,र ९ नं मा नेकपा एमाले विजयी बनेको थियो भने क्षेत्र नं १ ,४,६ र १० मा क्षेत्र नं १,४,६र १० मा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी बनेका थिए। सो निर्वाचनमा क्षेत्र नं २ बाट विजयी बनेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल हाल नेकपा एकीकृत समाजवादीको अध्यक्ष रहेका छन।
१० निर्वाचन क्षेत्रको मत परिणाम ?
१.काठमाण्डौ क्षेत्र नं १
प्रकाश मान सिंह ( नेपाली कांग्रेस ) :१०३३६
रबिन्द्र मिश्र (विवेकशील साझा ) :१०११८
२. काठमाण्डौ क्षेत्र नं २
माधव कुमार नेपाल :२७३६६
दिपक प्रसाद कुइकेल ( नेपाली कांग्रेस ) :१४९०३
३.काठमाण्डौ क्षेत्र नं ३
कृष्ण बहादुर राई (नेकपा एमाले ) :१९१६९
अम्बिका बस्नेत (नेपाली कांग्रेस ) :१४८८४
४.काठमाण्डौ क्षेत्र नं ४
गगन कुमार थापा (नेपाली कांग्रेस ) :२१५५८
डा. राजन भट्टराई (नेकपा एमाले ) :१८१४०
५.काठमाण्डौ क्षेत्र नं ५
ईश्वर पोखरेल ( नेकपा एमाले ) : २३०२९
प्रकाश शरण महत (नेपाली कांग्रेस ) :१३१६९
६.काठमाण्डौ क्षेत्र नं ६
भीमसेन दास प्रधान (नेपाली कांग्रेस ) : १६७८५
झक्कु प्रसाद सुबेदी ( नेकपा माओवादी केन्द्र ) :१५४८५
७.काठमाण्डौ क्षेत्र नं ७
रामबिर मानन्धर (नेकपा एमाले ) :१८१०२
बिक्रम बहादुर थापा (राप्रपा ) :१००७९
८.काठमाण्डौ क्षेत्र नं ८
जीवनराम श्रेष्ठ : १३३९७
नविन्द्र राज जोशी (नेपाली कांग्रेस ) :१२९५३
९.काठमाण्डौ क्षेत्र नं ९
कृष्ण गोपाल श्रेष्ठ (नेकपा एमाले ) :२२८५२
ध्यान गोविन्द रंजित (नेपाली कांग्रेस ) :१४८०२
१०.काठमाण्डौ क्षेत्र नं १०
राजेन्द्र कुमार केसी (नेपाली कांग्रेस ) :२४१९०
हितमान शाक्य ( नेकपा माओवादी केन्द्र ) : २१९०७